टी-२० विश्वकप एसिया फाइनलको लागि २५ सदस्यीय टोली घोषणा

टी-२० विश्वकप एसिया फाइनलको लागि नेपालले २५ सदस्यीय टोली घोषणा गरेको छ।

नेपालले उमेश पटवाललाई नयाँ राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त गरेपछि कप्तान पारस खड्काको कप्तानीमा २५ सदस्यीय टोली घोषणा गरेको छ।

यो छनौट संगै बिहिबारबाट बन्द प्रशिक्षण सुरु हुनेछ भने अरु तयारीको लागि विदेश भ्रमण पनि राखिने जानकारी उल्लेख गरिएको छ।

को को छन् त २५ सदस्यीय टोलीमा ?

पारस खड्का (कप्तान)

ज्ञानेन्द्र मल्ल

अविनाश बोहरा

अमित श्रेष्ठ

बसन्त रेग्मी

भीम शार्की

विनोद भण्डारी

दीपेन्द्रसिंह ऐरी

जितेन्द्र मुखिया

करण केसी

रोहित कुमार पौडेल

सन्दीप लामिछाने

शाहव आलम

शरद भेषवाकर

सोमपाल कामी

सन्दीप जोरा 

सुशान भारी 

कुशल भुर्तेल

ललित भण्डारी

ललितनारायण राजवंशी

आरिफ शेख

नन्दन यादव

पवन सर्राफ 

प्रदीप ऐरी

राजु रिजाल

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *