पाकिस्तान पराजित हुँदा समर्थकले फुटाए टि भी – भिडियो भयो भाइरल (हेर्नुस भिडियो सहित )

हिजो भएको भारत र पाकिस्तानको म्याचमा भारत (DLS method) द्वारा ८९ रनले विजय भएको थियो। यो विजय संगै भारतले ७ औँ चोटी पाकिस्तानलाई वर्ल्डकपमा हराउन सफल भएको छ।

यो हारसंगै पाकिस्तानक एक समर्थकले टि भी फुटाएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ।

आक्रोशित उक्त व्यक्तिले म्याच चलि रहदा पाकिस्तानका खेलाडी आउट हुँदा टि भी मा ब्याटले प्रहार गर्छन र अन्तमा पुरै टि भी धव्स्त पार्दछन् ।

निकै आक्रोशित देखिएका यिनी पाकिस्तानको समर्थकको भिडियो भारतमा धेरै रुपमा भाइरल भईरहेको छ।

हेर्नुस तल भिडियो: 

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *