सन्दीप लामिछानेको नयाँ गीत Memory सार्वजनिक

युवा क्रिकेटर सन्दीप लामिछानेले आफ्नो नयाँ गीत “Memory” सार्वजनिक गरेका छन्। उनले नयाँ गीत आफ्नो Official Youtube Channel बाट सार्वजनिक गरेका हुन्।

भिडियोमा सोमपाल कामी दीपेन्द्र सिंह ऐरी रमण शिवाकोटी लगायतले अभिनय गरेका छन्।

यसअघि सन्दिप लामिछानेले उदास नामको गीत गाएका थिए।

भिडियो हेर्नुहोस:

Please don’t forget to Like, Comment, Subscribe and Share.

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *