The Voice of Nepal Season 2: अब चाडै सुरु हुँदै

The Voice of Nepal Season 2 को दोस्रो संस्करण अब चाडै सुरु हुने जानकारीमा आएको छ।

साउनको पहिलो साता बाट कार्यक्रम संचालन हुने कुरा टिमले जानकारी गराएको छ।

पहिलो संस्करणमा सी.डी. विजय अधिकारीले उपाधि जितेका थिए।

कोचहरुमा फेरबदल

दोस्रो सिजनमा यहाहरुले नयाँ कोचको रुपमा राजु लामा र आस्था राउत लाई देख्न सक्नु हुनेछ।

दीप श्रेष्ठ र प्रमोद खरेल भने यथावत नै नयाँ कोचको रुपमा रहनेछन।

Blind Audition को लागि १०० जना भन्दा बढी प्रतिस्पर्धीहरु छानिएका छन् । साउनको पहिलो हप्ता बाट कार्यक्रम सुरु हुने छ र यो कार्यक्रम लाई Himalaya TV HD बाट प्रशारण हुनेछ ।

भिडियो हेर्नुहोस् ।

Please follow and like us:

One comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *